chutakila

चुटकिला


बिद्यालय मा नेपाली गुरु ले व्याकरण पढाई राख्नु भएको थियो ।
गुरु ले कालो पाटी मा सेतो चक ले उचारण गर्दै लेक्ख्नु भयो।
"राम खीर खदैन"
राम खीर खाँदैन मा, खीर कर्म र खाँदैन कृया हो ।

गुरु: ल सोनाम तिमि भन त, राम के हो?
सोनम: राम मुर्ख हो सर।
गुरु: "रिसले दाँत किट्दै" केरे फेरी भन?
सोनाम्: "उत्तर नमिलेको शंका लागेर" फेरी हत्तार हत्तर राम मेरो ठुला बा को छोरा हो सर ।
-----------------------------------------------------
कमल र राम घनिष्ता मिल्ने साथी हुन्छन ।कमल चौतारी मा बसी रहेको बेला मा राम आइपुग्छ । आउने बितिकै कमल् को निधर् मा टुटिल्को ढेखेर सोध्छ।
राम : ओहो कमल के भयो नि तिम्रो निधारमा टुटिल्को छ नि ?
कमल : निर्मली ले फूल ले हानेको हो ।
राम : अनि फूल ले हन्दा पनि यस्तो टुटिल्को हुन्छ त ?
कमल : फूल सँग गमला पनि थियो नि त ।

हाम्रो भोजपुरे ब्लग लाई आमुल्य सहयोग गरी रहनु हुने,
शंकर अछामी
पथरी , मोरङ
______________________________________________________
"मतुवा मान्छे"
मन्दिरतिर फर्केर भनेछ हे गणेश तिमी साचिंकै देउता हौ भने मलाई रक्सी खाने पैसा देउ नत्र तिम्रो मन्दिरमा म बब्बाल गर्छु। त्यो शब्द मन्दिरको पूजाहरिले सुनेछ ल यो मतुवाले के गर्नेहो भनी हत्तपत्त ५० रुपैयाँ रखिदिएछ मुर्ती अगाडि, मतुवा धुन्मुमिदै गएछ त्यहाँ ५० रुपैयाँ देखेछ। रमाउदै लिएर गएछ यसै गर्दै डेली आउन थालयो र पूजाहरी दिक्क भएर त्यो गणेशको ठुलो मुर्ती हटाएर सानो गणेशकै मुर्ती राखिदिएछ। त्यो दिन पनि फर्किदै थियो त्यहीं बाटो भएर मतुवा र आज पनि एबम कार्य गर्न थालयो मलाई पैसा दियौ भने बच्यौ गणेश नत्र म बब्बाल गर्छु भन्दै, मन्दिर भित्र गयो र उस्ले ठुलो गणेश देखेन सानो गणेश लाई देख्यो अनी आँखा मिच्दै भनेछ " ओ ई गणेश तेरो बाउ खोइ ?

-----------------------------------------------------------------------------

एउटा अमेरिकन टुरिस्ट नेपाल घुम्न आएछ । घुमिघुमाईको को क्रम मा चारकोशे झाडिमा पुगेछ, त्यती ठुलो जंगलको माझमा दिशा आएछ, दिशागरिसके पछि अब जंगलामा टोइलेट पेपर र पानीकोको ब्यबस्था हुने भएन त्यसैले झारपातले नै पुछ पाछ कार्यक्रम गर्नुपर्‍यो भनि हरियो सिस्नु समात्न पुगेछ पुगेछ, अचानक हातमा करेन्टको अनुभब भएछ, नै भनेछ: “”ओउ नेफाल मा कस्ले भन्छ बिखाश भाएना भानेरा यहाँको झार पातमा करेन्ट छ.........””

दुम्माली ब्लग परिवार

No comments: