chutakila

मेसेज ....................

"चुटकिला"
एकदिन राजा र रानीले मोवाइलको सट्टामा परेवाको माध्यमद्धारा एकअर्कालाई मेसेज पठाउने निर्णय गरे।
अर्कोदिन राजाकोमा परेवा त पुग्यो तर मेसेज केहि थिएन।
राजालाई एकदम रिस उठ्यो अनि रानीलाई झपार्दै खै मेसेज भने।
रानीले भनिन् मुर्ख त्यो त मिस कल मात्र हो ।

राम कुमार कटुवाल
मुगा- ४ बैकुन्ठे, धनकुटा

No comments: