chutakila

कम्प्युटर कोर्स

"चुटकिला"
सबै साथी भाई हरु कम्प्युटर सिक्ने क्रम मा एउटी गृहनी लाई पनि कम्प्युटर सिक्न रहर भएछ, र तीन माहिने कोर्स सुरु भएछ । जब तीन माहिने कोर्स पनि सकिन्न लगेछ,

शिक्षक्: तपाईं लाई कस्तो लाग्यो त कम्प्युटर कोर्स?
गृहनी: ( छोटो उत्तर दिदै) राम्रो लाग्यो ।
शिक्षक्: कम्प्युटर चलाऊन सजिलो कि ? भात, तरकारी बनाउन सजिलो?
गृहनी: कम्प्युटर चलाऊन सजिलो नि ।
शिक्षक्: किन?
गृहनी: किन कि कम्प्युटरमा त Undo मिल्दो रहेछ । तरकारी मा नुन धेरै भयो भने Undo गर्न मिल्दैन।

हाङ्छ राई , भोजपुर
हाल: मोरङ , बिराटचोक

No comments: