chutakila

चुटकिला

२ चुटकिला
एक ब्यक्तिले दुई युवक हिडिरहेको देखेर एक युवक लाई सोध्यो।
एक ब्यक्ति:-तिम्रो यो केटा सँग के नाता छ?
युवक्:- मेरो धेरै टाढाको नाता छ ।
एक ब्यक्ति:- तर पनि कस्तो नाता हो?
युवक:- उ मेरो आफ्नै भाई हो ।
एक ब्यक्ति:- (आस्चार्य मान्दै) तर तिमी यसलाई किन टाढाको नाता बताउछौ?
युवक :- किन कि यसको र मेरो बिचमा अरु सात भाई छन । (न्याधिश र अपराधी )
न्याधिश:-(कडकिन्दै भन्यो)
म अहिले नै फैसला सुनाउछु,जो ब्यक्तिबिचमा बोल्छ, उसलाई यहाँबाट बाहिर निकालिन्छ ।
अपराधी:- (हतार हतार भन्यो)
हजुर । म बिचमा बोल्छु, मलाई बाहिर निकाली दिनुहोस्,

युबराज फुँयल
सुबिजिमुर मेमोरियल उच्च. मा. बि.
बिराटचौक, मोरङ

1 comment:

Unknown said...

सम्पुर्ण भोजपुरे साहित्यिक ब्लगमा आफ्नो अमुल्य रचना पठाएर सहयोग गर्नु हुने मित्रहरुमा हामी भोजपुरे प्रकाशक समुहको तर्फबाट नमस्कार तपाईंहरुसँग पनि यस्तै रचना छ अनि पहिलो चोटी यो ब्लग हेरिरहनु भएको छ भने कृपया आफु सँगका पलहरु हामीसँग बाँड्नुहोस, भ्रमणको त्यो अबिष्मरणिय क्षणहरु, हृदयभित्रका उथलपुथल भावनाहरु कबिता बनाएर पोख्नुहोस वा गजल,गीत, रुवाई, मुक्तक, अनि कसैलाई हसाउँन चाहनु हुन्छ भने लेखीहाल्नुस चुटकिला अनि हामीलाई सरासर हाम्रो ब्लगको इमेल ठेगानामा पठाउन नभुल्नुहोला।

bjbhojpure@hotmail.com
tawa_rai@yahoo.com
rai_zone20@yahoo.com
धन्यबाद।

सुखी रहनुहोस र अरुलाई पनि सुखी बनाउने प्रयासगर्नुहोस
ईस्वर सदासदा तपाईंहरुको कल्याण गरुन।

भोजपुरे ब्लग परिवार