chutakila

तीन चुटकिला

(1)
एकदिन ओसामा बिन लादेनले सरदारजीलाई भेटेछ अनि सन्चो बिसन्चो सोध्ने क्रममा सोधेछ
ओशामा:- हाउ आर यु ?
सरदारजी :- बश कभी खुशी कभी गम यार, एण्ड यु ?
ओशामा :- कभी गोला कभी बम यार ......................................!

(२)
एकदिन अपहराणकारीले एउटा महाजनको प्यारि कान्छी श्रीमतिलाई अपहरण गरेछन । त्यो अपहरणकारीको नाईकेले फोन लगाएछ महाजनको घरमा,
नाइके: -ओइ महाजन, यता सुन्; तेरो प्यारो श्रीमती हाम्रो कब्जामा छ यदि तँ तेरो श्रीमती चाहन्छस भने तुरुन्त १ करोड लिएर हामी भएठाउँ आइजा, नत्र तेरो श्रीमती हाम्रो कब्जामा हुनेछ ।
महाजन :- ओहो, तपाईंहरु साह्रै धर्मात्मा हुनुहुदो रहेछ यार्, कहिले देखि अर्काको रेखदेख गर्न थाल्नु भएको ?
नाइके :- (आस्चर्या मान्दै) किन ?
महाजन्: त्यस्ले मलाई धुरुक्क बनाको थिई ठीक्क भयो त्यसलाई यता नपठाइ त्यहीं तपाईंहरुसँगै राख्नु है ...................................!

(3)
श्याम: राम हेरन यार संसारमा भगवान कति दयालु छन है। हामिलाइ धेरै मायाँ गर्ने आमा दिनुभयो।
राम: अँ, भगवान जति दयालु छन त्यो भन्दा डबल क्रुर पनि छन के।
श्याम: त्यो कसरी?
राम:- कस्तो लाटा त्यति पनि थाहा छैन? त्यो मलाई आमा माथि सौतेनी आमा पनि दिएर नि।

-बि. जे. बान्तवा राई-

1 comment:

Anonymous said...

wow hahahahahaha
nice dudes......